Logo
४ बैशाख २०८१, मंगलबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीलङ्कामा सातौँ विस्फोट : थप २ जनाको मृत्यु, ५ सयभन्दा बढी घाइते

कोलम्बो :  ६ वटा शृङ्खलाबद्ध आक्रमणबाट आक्रान्त बनिरहेको बेला श्रीलंकाको राजधानी कोलम्बोमा अर्को विस्फोट भएको छ ।

देहिवाला चिडियाखानाको पछाडि रहेको एक होटलमा सातौँ विस्फोट भएको छ । इन्डिया टुडेका अनुसार उक्त विस्फोटमा थप दुई जनाको मृत्यु भएको छ ।

योसँगै श्रीलंकामा विस्फोटमा ज्यान गुमाउनेको संख्या कम्तिमा १५६ जनाको मृत्यु भएको छ । घटनामा ५ सयभन्दा बढी घाइते भएका छन् । मारिनेमा कम्तिमा ३५ जना विदेशी नागरिक रहेका छन् ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्