Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलमा श्रृंखलावद्ध विस्फोट

काठमाडौं : श्रीलंकामा इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएको छ । घटनामा धेरै मानिस हताहत भएको अनुमान छ । बीबीसीका अनुसार ६ पटक विस्फोटको आवाज आएको छ ।

समाचार एजेन्सी एएफपीले भने नाम उल्लेख नगरिएको एक श्रोतले बताएको भन्दै ८० जनालाई राजधानी कोलम्बोको अस्पतालमा भर्ना गरिएको जनाएको छ ।

थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्