Logo
१३ बैशाख २०८१, बिहीबार
(April 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली काँग्रेसका आधा दर्जन केन्द्रीय नेताहरु बुटवलमा

काठमाडौं : नेपाली काँग्रेसका आधा दर्जन केन्द्रीय नेताहरु बुटवल झरेका छन् । रुपन्देहीमा साविको ४ नम्बर निर्वाचन क्षेत्रको भेलामा सम्बोधनका लागि शनिबार नेताहरु त्यहाँ गएका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलेसहित आधा दर्जन नेताहरु बुटवल आएको भेलामा सहभागी केन्द्रीय सदस्य बद्रिप्रसाद पाण्डेले जानकारी दिए ।

वरिष्ठ नेता पौडेलसहित नेताहरु अर्जुननरसिंह केसी, बालकृष्ण खाँण, डा। चन्द्र भण्डारी, गगन थापा, गुरुराज घिमिरे र बद्रि पाण्डेले कार्यक्रमको सम्बोधन गर्ने जनाइएको छ । सबै नेताहरु बुटवल पुगिसकेको छन् ।

प्रकाशित मिति: Apr 20, 2019

प्रतिक्रिया दिनुहोस्