Logo
७ बैशाख २०८१, शुक्रबार
(April 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिलाको बारेमा पुरुषहरुले पहिलो हेराइमा यी ५ कुरामा ध्यान दिन्छन् !

काठमाडौँ : तपाईलाई कुनै एक पुरुषले झ्वाट्ट हेर्यो । आँखा जुध्यो तर तपाईलाई यो कुरा थाहा छैन की तपाईको बारेमा ती पुरुष व्यक्तिले पाँच कुराहरु सोचिसेको हुन्छन् । प्राय धेरै मानिसलाई थाहा नभएको यो गोप्य कुरा तपाईहरुलाई पनि थाहा नहुन सक्छ हेरौँ केके हुन् त ।

१) एक वास्तविक मुस्कान : यदि तपाईको ओठमा मुस्कान छ भने तपाईको आँखामा मुस्कान झल्किएको हुन्छ । किनकी पुरुषहरु तपाईका वास्तविक मुस्कान पहिचान गर्न माहिर हुन्छन् ।

२) कपाल बाँध्नु भएको छ कि खुल्ला : जुनसुकै पुरुषले पनि पहिलो नजरमा नै ती महिलाले कपाल बाधेकी छन् की खुल्ला छोडेकी छन् भन्ने बारे याद राख्छन् । उनीहरुलाई खुल्ला कपाल नै मन पर्छ । उनीहरु आफुलाई मन परेको महिलाको कपाल खेलाउन चाहन्छन् ।

३) स्वरको वास्तविक : पुरुषहरुले महिलाको स्वरदलाई पनि बढी ध्यानमा राखेको हुन्छन् । कारण यसले महिलाको जवानी र प्रजनन स्वास्थयलाई थाहा पाउन सहयोग गर्छ ।

४) हिपको बनावट : यदि तपाईको पेट हिप भन्दा साने छ भने त्यसले प्रजनन अवस्थालाई अंकित गर्छ । प्राय धेरै पुरुषहरुले यस्तो कुरालाई विशेष ख्याल गर्छन् ।

५) आँखा : मानिसहरुले सबैभन्दा पहिले नै मानिसको अन्य भाग भन्दा अगाडी नै आँखालाई बढी ध्यान दिएका हुन्छन् ।

प्रकाशित मिति: Apr 20, 2019

प्रतिक्रिया दिनुहोस्