Logo
१३ बैशाख २०८१, बिहीबार
(April 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्द्री पंगेनी र बिष्णु माँझीको नयाँ गीत ‘मान्छे फकाएर आफ्नो हुँदैन’ (भिडियाे सहित)

काठमाडौं : चर्चित गायक गायिका बद्री पंगेनी र बिष्णु माझीको नयाँ लोक गीत‘मान्छे फकाएर आफ्नो हुँदैन’ सार्वजनिक भएको छ ।

शुभारम्भ डिजिटलका लागि शम्भु कुवँरको प्रस्तुतिमा तयार भएको गीत निकै मिठास बनेको छ । गीतमा शब्द तथा संगीत बिनोद पराजुलीको रहेको छ ।

गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । थुप्रै कोरस सहित फिल्मी शैलीमा तामझामका साथ निर्माण गरिएको भिडियोमा डासिङ हिरो अभिनेता दीलिप रायमाझीर मोडल अलिशा शर्माको नृत्य देख्न सकिन्छ ।

काजिशश्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन तथा दीपक बिष्टको सम्पादन रहेको छ ।

प्रकाशित मिति: Apr 19, 2019

प्रतिक्रिया दिनुहोस्