Logo
१५ चैत्र २०८०, बिहीबार
(April 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल यू- १९ विश्वकपबाट बाहिरियो, १ रनको हार बन्यो नेपाललाई घातक

काठमाडौं :  नेपालले २०२० को यू- १९ विश्वकप क्रिकेट गुमाएको छ । मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको १ रनको हार नेपाललाई घातक बन्यो ।

प्रतियोगिताको अफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ । तर, अको खेलमा यूएईले ओमानमाथि १० विकेटको शानदार जित हात पारेको छ । यससँगै ५ खेलबाट १० अंक जोडेको यूएई विश्वकपमा छनोट भयो ।

प्रकाशित मिति: Apr 18, 2019

प्रतिक्रिया दिनुहोस्