Logo
४ बैशाख २०८१, मंगलबार
(April 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विनोद सुन्दाशद्वारा निर्देशीत लोकगीत मरुभुमी सार्वजनिक (भिडियोसहित)

काठमाडौं : प्रकाश दर्नाल सितल र राम बोहोराको लोकगीत मरुभुमी सार्वजनिक भएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरुको कथा बस्तुलाई समेटिएको गीतमा पूर्णकला बिसी र राम बोहराले आवाज दिएका छन् ।

प्रकाश दर्नाल शिलतको शब्द रहेको गीतमा संगीत पनि प्रकाशकै रहेको छ ।

आशा खड्का र शिदार्थ घिमिरे लगायत कलाकारहरुको अभिनय रहेको म्यूजिक भिडियोको निर्देशन विनोद सुन्दाशले गरेका छन् । उक्त भिडियोको छायांकन भने मुकेश हुमागाईंले गरेका हुन् ।

प्रकाशित मिति: Apr 17, 2019

प्रतिक्रिया दिनुहोस्