Logo
१२ बैशाख २०८१, बुधबार
(April 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुक, इन्स्ट्राग्राम र ह्वाट एप्स नेपालसहित विश्वभर अवरुद्ध

काठमाडौं : चर्चित सामाजिक सञ्जाल फेसबुक नेपालसहित विश्वभर अवरुद्ध बनेको छ । ट्वीटर प्रयोगकर्ताहरुले फेसबुक अवरुद्ध भएको भन्दै स्कृनसटहरु पोस्ट गरिरहेका छन् ।

फेसबुककै स्वामित्वमा रहेको ह्वाट्स एप र इन्ट्राग्राममा पनि समस्या आएको समाचारहरुमा जनाइएको छ ।

नेपालमा पनि आइतबार दिउँसो साढे २ बजेतिरदेखि यो समस्या देखिएको छ । प्रयोगकर्ताहरुले फेसबुक खोल्ने प्रयास गरेपनि सफल नभएको जानकारी ट्वीटरमा गरिरहेका छन् ।

प्रकाशित मिति: Apr 14, 2019

प्रतिक्रिया दिनुहोस्