Logo
७ बैशाख २०८१, शुक्रबार
(April 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शीतलनिवासमा राष्ट्रपतिद्वारा पदक थाप्नेको लर्को

काठमाडौँ : समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरु विभिन्न पदक तथा मानपदवीबाट विभूषित भएका छन् । राष्ट्रपति कार्यालय शितलनवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई विभिन्न मानपदवीबाट विभुषित गरेकी हुन् ।

नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७५ को अवसरमा घोषणा भएअनुसार समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरुलाई नेपाल रत्न, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्री मानपदवीबाट विभूषित गरेकी हुन् ।

प्रकाशित मिति: Apr 14, 2019

प्रतिक्रिया दिनुहोस्