Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफूलाई पोर्न-र्नस्टार बताउने अर्चना पनेरु कल गर्लको रूपमा काम गर्दै, भारतमा भइन् भाइरल (तस्विरहरु)

पोर्न स्टार बन्छु भन्दै अभिव्यक्ति दिनुको साथै उत्तेजक भिडियो बनाएर नेपाल तताएकी नेपाली युवती अर्चना पनेरु कल गर्लको रूपमा काम गर्न थालेकी छन् । बलिउड अभिनेत्री सनी लियोनीबाट प्रभावित भएको र एकदिन जसरीपनि पोर्न स्टार बनेरै छोड्ने बताउँदै आएकी उनी पछिल्लोपटक भने कल गर्लको रूपमा काम गर्न थालेकी हुन् ।

भारतीय वेबसाइट उज्ज्वल प्रभातले उनीबारे लेखेको एउटा समाचारमा उनलाई नेपाली सनी लियोनी पनि भनिएको छ । भने यतिबेला उनका तस्विर र भिडियोहरु भारतमा निकै भाईरल बनिरहेको छ । हाल अर्चनाले कल गर्लको रूपमा पनि काम गरिरहेको र त्यस पेसाबाट उनले दुई दिनमा नै ८५ हजारसम्म कमाउने गरेको उल्लेख छ । वेबसाइटले इन्टरनेटमा अर्चनाको धमाकेदार भिडियो उपलब्ध रहेको समेत बताएको छ ।

वेबसाइटले अर्चना विभिन् सोसल मिडियामा नङ्गा तस्बिरहरु अपलोड गरेर चर्चामा आएको बताएको छ । वेबसाइटले अर्चनाले भीमदत्तस्थित लिटिल बुद्ध स्कुलबाट कक्षा १० सम्म पढाइ गरेको र त्यसका अतिरिक्त उनी महेन्द्रनगर प्रिन्स एण्ड प्रिन्सेस ब्युटी कन्टेस्टकी सेकण्ड रनर अप समेत रहेको बताइएको छ ।

वेबसाइटले इन्टरनेटमा अर्चना र उनकी आमा सुनिता पनेरूका थुप्रै नग्न तस्बिरहरु उपलब्ध रहेको बताइएको छ । उक्त वेबसाइटमा प्रकाशित समाचारमा २०१५ मा सोसल मिडियामा नग्न तस्बिर सार्वजनिक भएपछि आमा–छोरी दुवैलाई समुदायबाट निष्कासित गरिएको र त्यसपछि उनीहरू काठमाडौँतिर बसाइ सरेको भनिएको छ ।

प्रकाशित मिति: Apr 10, 2019

प्रतिक्रिया दिनुहोस्