Logo
|| April 9, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक घण्टामा एक विघा खेतको गहुँ काटेर थ्रेसिङ र भण्डारण गर्ने आयो हार्वेस्टर मेसिन

कम्बाईन हार्वेस्टरको सहायताले कञ्चनपुरको झलारी क्षेत्रका किसान गहुँ काट्ने र थ्रेसिङको कार्य गर्दै । आरसिटि एग्रो मेसिनरी एण्ड एग्रोसपले एक घण्टामा एक विघा खेतको गहुँ काट्नेसंगै थ्रेसिङ गर्ने र भण्डारण गर्ने कम्बाईन हार्वेस्टर मेसिन भित्राएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर
कम्बाईन हार्वेस्टरको सहायताले गहुँ काट्ने र थ्रेसिङको कार्य गरिएपछि भण्डारण गरिएको गहुँलाई घरको आँगनमा राख्दै कञ्चनपुरको झलारीका किसान । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलवार २०:२९

प्रतिक्रिया दिनुहोस्