Logo
७ बैशाख २०८१, शुक्रबार
(April 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनार्दन शर्माको आवाजमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको नयाँ गीत सार्वजनिक (भिडियो)

काठमाडौं  : जनार्दन शर्माको आवाजमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको नयाँ गीत सार्वजनिक भएको छ । घिमिरेको गीत ‘सम्झी सम्झी’मा आवाज जनार्दन शर्माले दिएका छन् । शब्द घिमिरेको नै रहेको छ ।  ट्युबेल नोट प्रा.लि.ले सार्वजनिक गरेको गीतमा संगीत भने हरी लम्सालको छ ।

प्रकाशित मिति: Apr 9, 2019

प्रतिक्रिया दिनुहोस्