Logo
११ बैशाख २०८१, मंगलबार
(April 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपप्रधानमन्त्री यादवद्वरा टेष्ट टयूब बेबी सेन्टरको उदघाटन


उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव आइतबार भरतपुरस्थित चितवन मेडिकलद्वारा सञ्चालित स्त्री तथा प्रसूति विभागअन्तर्गत अत्याधुनिक प्रजनन संरक्षण सेवा प्रणालीसहितको टेष्ट टयूब बेबी सेन्टर (आइभिएफ) को उदघाटन गर्दै । तस्वीर : सुरेन कुँवर, रत्ननगर, चितवन

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव आइतबार भरतपुरस्थित चितवन मेडिकलद्वारा सञ्चालित स्त्री तथा प्रसूति विभागअन्तर्गत अत्याधुनिक प्रजनन् संरक्षण सेवा प्रणालीसहितको टेष्ट टयूब बेबी सेन्टर (आइभिएफ) को उद्घाटन समारोहमा सहभागी हुँदै । तस्वीर : सुरेन कुँवर, चितवन

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव आइतबार भरतपुरस्थित चितवन मेडिकलद्वारा सञ्चालित स्त्री तथा प्रसूति विभागअन्तर्गत अत्याधुनिक प्रजनन् संरक्षण सेवा प्रणालीसहितको टेष्ट टयूब बेबी सेन्टर (आइभिएफ) को उद्घाटन समारोहलाई सम्बोधन गर्दै । तस्वीर : सुरेन कुँवर, रत्ननगर, चितवन

प्रकाशित मिति: Apr 7, 2019

प्रतिक्रिया दिनुहोस्