Logo
७ बैशाख २०८१, शुक्रबार
(April 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेमजा आलु महोत्सवमा सुन्दर गायिकाको फोटो शेसन

पोखरा महानगरपालिका-२५ हेमजामा जारी १० औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवमा बिक्रीका लागि राखिएको आलुसँग तस्वीर खिचाउँदै लोक गायिका तुलसा जिसी र स्थानीय आमा समूहका सदस्य । तस्वीर : कृष्ण दवाडी, रासस, कास्की

सामूहिक रुपमा उत्पादित आलु
पाल्पाको पूर्व खोला गाउँपालिका–२ जल्पास्थित शुभसन्देश महिला समूह सामूहिक रुपमा उत्पादित आलु । तस्वीर : कृष्ण दर्नाल, रासस, पाल्पा

प्रकाशित मिति: Apr 7, 2019

प्रतिक्रिया दिनुहोस्