Logo
१३ बैशाख २०८१, बिहीबार
(April 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीद्वारा महेश थापाको ‘मरिचिका’ विमोचन

काठमाडाैं : प्रधानमन्त्री केपीशर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको आज विमोचन गरेका छन् ।

प्रधानमन्त्रीओलीले प्रधानमन्त्रीनिवास बालुवाटारमा आज सो पुस्तकविमोचन गरेका हुन् ।

प्रधानमन्त्रीओलीले आफैंअफ्ठ्यारो स्थितीमा भएका थापाले नेपाली साहित्यमा ठुलो योगदान दिएको भन्दै प्रशंसा गरेका थिए । “महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ । उहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो ” प्रधानमन्त्रीओलीले भने “अरु सशक्तअवस्थामा रहेकाहरुले उहाँको प्रेरणाबाट पनि देशलाई धेरै योगदानगर्नसक्नु पर्दछ ।”

उक्त ‘मरिचिका’ विमोचन गर्ने क्रममा प्रधानमन्त्रीओलीले समाजमा राम्रो कामगर्ने मानिसहरुलाई खुट्टातान्ने प्रवृतिभएपनि त्यसबाट विचलितनभइआफ्नो लक्ष्यमा अडिग रहनु पर्ने बताए ।

प्रकाशित मिति: Apr 5, 2019

प्रतिक्रिया दिनुहोस्