Logo
६ बैशाख २०८१, बिहीबार
(April 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय अनुसन्धान विभागमा खुल्यो जागिर, यस्तो छ आवेदन दिने प्रक्रिया

काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदको लागि दरखास्त आह्वान गरेको छ ।

उक्त कार्यालयमा रिक्त पदपूर्तिको लागि बसेको छनोट समितिको बैठकले समावेशी सिद्धान्त अनुरुप खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिको लागि विज्ञापनको सूचना प्रकाशन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: Apr 5, 2019

प्रतिक्रिया दिनुहोस्