Logo
७ बैशाख २०८१, शुक्रबार
(April 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भीमफेदी गाइज र एलिसा राईको ‘पीपीरी पीपीरी’ (हेर्नुहोस् भिडियो)

काठमाडौं : भीमफेदी गाइज र एलिसा राईको फिचर रहेको ‘पीपीरी पीपीरी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । लक्ष्मण बस्नेतको शब्द र मोहन मगरको संगीत रहेको गीतमा गायक राजेश पायल राई र अनुपम राईको स्वर रहेको छ ।

रोशन बान्तवाको संगीत संयोजन रहेको पीपीरी पीपीरीको अडियोलाइ एम आर क्रियसनले ल्याएको हो । भीमफेदी गाइजको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज्ञानेद्र शर्माको क्यामेरा र पवन सुसलिंगको सम्पादन रहेको छ ।

प्रकाशित मिति: Apr 2, 2019

प्रतिक्रिया दिनुहोस्