Logo
७ बैशाख २०८१, शुक्रबार
(April 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल मेडिसिटी अस्पतालका चिकित्सकको टोली औषधी र उपकरणसहित बारामा

ललितपुर : हिजो साँझको हावा हुरीका कारण बारा र पर्सामा ठूलो जनधनको क्षती भएको छ । उक्त हावाहुरीमा परि २७ भन्दा बढिको मृत्यु भएको छ भने ४ सय भन्दा बढि व्यक्ती घाईते भएका छन् । ती नै घाईतेहरुको उपचारका लागि नेपाल मेडिसिटी अस्पतालका चिकित्सकको टोली बारा पुगको छ ।

हावा हुरीबाट घाइतेको उपचारमा सहयोगका लागि नेपाल मेडिसिटी अस्पतालका चिकित्सकको टोली औषधी र उपकरणसहित बारा पुगको हो ।

विरामीहरुलाई आवश्यक सहयोगको लागि भन्दै अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो पनि बारा पुगेका छन् ।

प्रकाशित मिति: Apr 1, 2019

प्रतिक्रिया दिनुहोस्