Logo
१३ बैशाख २०८१, बिहीबार
(March 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीबाट विप्लवका ३ जिल्लास्तरका नेता पक्राउ

सप्तरी : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता पक्राउ पर्ने क्रम बढेसँगै सप्तरीबाट पनि जिल्लास्तरका तीन नेता पक्राउ परेका छन् ।

प्रहरीले कञ्चनरुप नगरपालिका ६ का ५२ वर्षीय नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का ४६ बर्षीय गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का ४० बर्षीय तेजनारायण यादवलाई पक्राउ गरेको हो । पक्राउ पर्ने तीनैजना विप्लव समूहका जिल्ला सदस्य हुन् ।

प्रकाशित मिति: Mar 26, 2019

प्रतिक्रिया दिनुहोस्