Logo
७ बैशाख २०८१, शुक्रबार
(March 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल टेलिकमको सह-प्रवक्ताको जिम्मेवारी सम्हाल्दै भण्डारी

काठमाडौं : नेपाल टेलिकमले कम्पनीको उप-प्रबन्धक तथा सह-प्रवक्ता शोभन अधिकारी सरुवा भई गएकाले हाल सह-प्रवक्ताको जिम्मेवारी प्रबन्ध निर्देशकको कार्यालयका उप-प्रबन्धक कृष्णप्रसाद भण्डारीलाई दिएको छ ।

प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका उप-बन्धक तथा सह-प्रवक्ता शोभन अधिकारी प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा सरुवा भई गएकाले भण्डारीलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको टेलिमकले जनाएको छ ।

प्रकाशित मिति: Mar 26, 2019

प्रतिक्रिया दिनुहोस्