Logo
१३ बैशाख २०८१, बिहीबार
(March 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सपनामा यी चीज देखेमा १० दिनमा नै हुन्छ पुरा, हेर्नुहोस् के भन्छ शास्त्रले ?

काठमाडौँ :  सुतेपछि सपना देख्नु स्वभावीक हो । हामीले पनि देखिएका केही सपनाहरु शुभ हुन्छन भने केही सपनाहरुलाई शास्त्रले नै अशुभ मानेको छ ।

मत्स्य पुराणको २४२ औँ अध्यायमा सत्ययुगमा भगवान विष्णुले मत्स्य अवतार लिएका थिए त्यतिबेला महाराज मनुले शुभ सपनाको फल बारे बताउन आग्रह गरेका थिए । विष्णुले सूर्योदयमा देखेका केही सपनाहरु शुभ रहने बताएका थिए ।

एकै रातमा शुभ या अशुभ सपना देख्नु :  यदि कुनै व्यक्तिले एक्कै रातमा शुभ वा अशुभ दुवै सपना देख्छ त्यसमा शुभ सपना देख्नु चाही पुरा हुने मान्यता रहेको छ । सोही सपनाको आधार मानेर मानिसहरुले विभन्न शास्त्रमा उल्लेख गरिएको छ ।

सपनामा यी चिज देख्नुलाई हितकारी मानिन्छ : सपनामा पर्वत, हात्ती, घोडा, गोरु आदिमा सवार गरेर हिडेको देख्नुलाई शुभ मानिन्छ ।

सपनामा लडाई झगडा देख्नु :  सपनामा लडाई गरेको युद्ध गरेको देख्नुलाई पनि शुभ मानिन्छ । साथै वादविवादमा विजय हासिल गरेको देखेमा, काच्चो मासु खाएको देखेमा, रगत वा रगते नुहाएको देखेमा राम्रो मानिन्छ । जुन सपना देखेको १० दिनमा नै फल प्राप्त हुन्छ । दुध पिएको देख्नु सपनामा दुध पिएको देख्नुलाई शुभ मानिन्छ ।

प्रकाशित मिति: Mar 26, 2019

प्रतिक्रिया दिनुहोस्