Logo
१३ बैशाख २०८१, बिहीबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय विदेश सचिव दुई दिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ : भारतीय विदेश सचिव विजय केशव गोखले नेपाल भ्रमणमा आउने भएका छन् । लगानी सम्मेलनको पूर्वसन्ध्यामा उनी यही मार्च २८ अर्थात् चैत १४ गते दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

नेपाल बसाइको क्रममा सचिव गोखलेले भारतीय सहयोगका कार्यक्रम र दुईपक्षीय सम्बन्धसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यक्रम रहेको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्