Logo
|| March 22, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्राहकहरुका लागि एभरेष्ट बैंकले ल्यायो विशेष योजना

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको छ ।

जसमार्फत एभरेष्ट बैंकका कार्डहोल्डरहरुले हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता पाउनेछन् ।

एभरेष्ट बैंकका ग्राहकहरुले रेष्टुरेन्ट, होटल, मल र सुपरमार्केटमा भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम उनीहरुको खातामा फिर्ता हुन्छ ।

‘सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार १३:३७

प्रतिक्रिया दिनुहोस्