Logo
१२ बैशाख २०८१, बुधबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले साफ महिला च्याम्पियनसीप जितेमा प्रत्येक खेलाडीलाई २ लाख दिने

काठमाडौं : प्रदेश १ सरकारले नेपालले साफ महिला च्याम्पियनसीप जितेमा प्रत्येक खेलाडीलाई २ लाख दिने घोषणा गरेको छ ।

साफ महिला च्याम्पियनसीपको उपाधिका लागि आज नेपाल र भारत भिड्दैछन् । बिराटनगरमा हुने खेलको पूर्वसन्ध्यामा प्रदेश सरकारले नगद पुरस्कारको घोषणा गरेको हो ।यदि नेपाल उपविजेता भएमा प्रत्येक खेलाडीलाई नगद एक लाख दिने प्रदेश सरकारले बताएको छ ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्