Logo
७ बैशाख २०८१, शुक्रबार
(March 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्यमा गिरावट, तोलामा ५९ हजार ८०० मा कारोबार

काठमाडौं :  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ ।

आइतबार सुनको भाउ तोलमा ६० हजारमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलमा ५९ हजार ५०० मा कारोबार भइरहेको छ ।  चाँदी भने आज तोलमा रु ७३० रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Mar 18, 2019

प्रतिक्रिया दिनुहोस्