Logo
७ बैशाख २०८१, शुक्रबार
(March 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली फिल्म प्रोमोसन गर्दै बलिउड फिल्म उद्योगका चर्चित ‘खलनायक’ गुल्सन ग्रोबर

बलिउड फिल्म उद्योगका चर्चित खलनायक गुल्सन ग्रोबर नेपाली फिल्म प्रोमोसनका लागि काठमाडौं आएका छन् । उनी नेपाली फिल्म ‘द म्‍यान फ्रम दि काठमाडौं’ को प्रोमोसनका लागि नेपाल आइपुगेका हुन ।

फिल्मको प्रोमोसनका लागि उनी ललितपुरस्थित पाटन दरवारस्वायरमा देखिएका थिए । प्रोमोसन कार्यक्रममा गुल्सनसँग नेपालीहरुले कुराकानी समेत गरेका थिए भने उनलाई हेर्नेको भिड नै लागेको थियो ।

प्रकाशित मिति: Mar 15, 2019

प्रतिक्रिया दिनुहोस्