Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो पर्समा राख्नुस् यी ४ चिज, रातारात चम्कने छ तपाइको भाग्य

काठमाडौ :  समुद्र शास्त्रअनुसार हामीले नियमित पैसा राख्ने पर्समा यदि यी ४ चीजहरु राख्यौ भने निकै भााग्यमानी हुनेछ । किनभने कसैकसैको जति मिहेनत गरेपनि धन हातमा नै नबस्ने समस्या हुन्छ । त्यसैले तपाईको मिहेनत मात्र खेर जाने र जीवनमा कहिल्यै माथि जान सकिदैन् ।

यो सबै तपाईको ग्रहको कारणले भएको हो । त्यसैले यदि तपाई प्रशस्त धन कमाएर सुखी बन्न चाहनुहुन्छ भने यी ४ चीज आफ्नो पर्समा राख्नुस् ।

  • पहिलो कुरा आफ्नो पर्समा नियमित धनकी देवी माता लक्ष्मीको तस्वीर राख्नुहोस् । किनभने लक्ष्मीको क्रिपाले तपाई धनको बचत गरी सकरात्मका बाटोमा लानेछिन् ।
  • दोस्रो यदि पर्स वा खल्तीमा कमलको दाना राख्नाले पनि शुभ हुन्छ । यो पनि सुखी र धनी बनाउने संकेत हो ।
  • तेस्रोमा तपाईले यदि नियमित पर्समा अक्षता राखेर हिड्नु भयो भने पनि शुभ हुन्छ । जसले तपाईको रोकिएका कामहरु बन्ने र जागिरमा प्रशस्त अवसरहरु मिल्नेछ ।
  • र चौथोमा पर्समा सानो ऐना राख्नाले धनको बचत हुन्छ । जसले गर्दा तपाईले जीवनमा कहिल्यै पछि फर्केर हेर्नु पदैन् ।

प्रकाशित मिति: Mar 14, 2019

प्रतिक्रिया दिनुहोस्