Logo
११ बैशाख २०८१, मंगलबार
(March 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेन्द्र महतोको आक्रमक भिडियो संवाद ‘मिडियामा निष्पक्षता भएन’ (हेर्नुस् भिडियो)

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले पुष्पकमलदाहाल प्रचण्ड र केपीशर्मा ओलीलाई पनिजन्म कैद हुनुपर्ने माग गरेका छन् । एक अन्तरवार्तामा महतोले चौधरीलाई जन्मकैद गरिएजस्तै प्रचण्ड ओलीलाई पनिजन्मकैद हुनुपर्ने माग गरेका हुन् ।कोहीले आन्दोलन गर्दा देशको प्रधानमन्त्रीहुने र कोहीले आन्दोलन गर्दा जेलमा सडिनुपरेको भन्दै असन्तुष्टि जनाए ।

‘प्रचण्डले हजारौं मान्छे मारे । ओलीले पनिथुप्रै मान्छे मार्न लगाए ।  कसलाई मुद्दा लाग्यो ? कोमाथि मुद्दा चलिरहेको छ, को जेलमा छ ?’ राजपा नेतामहतोले भने ‘अनि रेशम चौधरी जनताबाट निर्वाचितलाई चाहिँजन्मकैद ? के यहीहो लोकतन्त्र? यसैका लागि लडेका हौं हामी?’ विभिन्न कालखण्डमा अधिकारका लागिआफूहरुले पनिमिलेर संघर्ष गरेको भन्दै महतोले एकै मुलुकमादुईवटा व्यवहार भएको बताए ।
निर्वाचित सांसद चौधरीलाई जेलमा कोचेर सदनमाउपस्थितनगराउनु जनताको, जनादेशको अपमानभएको उनले बताए ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्