Logo
१२ बैशाख २०८१, बुधबार
(March 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षक नै उत्रिए शैक्षिक हड्तालमा, पठनपाठन पुरै अवरुद्ध

प्यूठान :  प्युठानस्थित स्वर्गद्धारी बहुमुखी क्याम्पसमा २ दिनदेखि पठनपाठन अवरुद्ध भएको छ ।

क्याम्पसमा अध्यापन गराईरहेका आंशिक प्रध्यापकहरुले पारिश्रमिक तथा पेशागत सुरक्षाप्रति प्रशासनले सुनुवाई नगरेको भन्दै पठनपाठन अवरुद्ध गरेर हड्तालमा उत्रिएको क्याम्पस प्रमुख गुञ्जबहादुर खड्काले बताए । उनीहरुले विगत ८ महिनादेखि तलव नपाएको बताएका छन् । उनीहरुका अनुसार १२ जना आंशिक प्रध्यापकहरुले ८ महिनादेखि तलब नपाएका हुन् ।

प्रकाशित मिति: Mar 12, 2019

प्रतिक्रिया दिनुहोस्