Logo
१३ बैशाख २०८१, बिहीबार
(March 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राउत सरकारको सहमतीप्रति बिरोध : विद्यार्थीले निकाले सिठ्ठी जुलुस, विवादास्पद बुँदा सच्याउन माग

काठमाडौँ : सरकार र सीके राउतबीच भएको सहमतिको विरोधमा सर्लाहीमा सिठ्ठी जुलुस प्रर्दशन गरिएको छ । ११ बुँदे सम्झौताको विरोधमा सर्लाहीस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका विद्यार्थीले सिठ्ठी जुलुस निकालेका हुन् ।

देश टुक्राउने आसय दिने शब्दहरु प्रयोग गरेर सम्झौतामा हस्ताक्षर गरिएकोले विरोध गरेको उनीहरुले बताएका छन् । उनीहरुले सहमतिमा रहेका विवादास्पद बुँदा सच्याउन माग गरेका छन् ।

प्रकाशित मिति: Mar 12, 2019

प्रतिक्रिया दिनुहोस्