Logo
६ बैशाख २०८१, बिहीबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरोज लामिछानेको ‘सुन जस्तो पितल’ सार्वजनीक

काठमाण्डौ : सञ्चारकर्मी तथा गायक सरोज लामिछानेको सुन जस्तो पितल सार्वजनीक गीत सार्वजनिक भएको छ । माया प्रेमलाई विषय बस्तु बनाइ तयार पारिएको सो गीतमा गायक लामिछाने र सरिता रिजालको आवाज छ ।

गीतको केही टुक्का टिकटकलगायत सामाजिक सञ्जालमा यसअघिनै भाइरल भइसकेका छन । गायक लामिछाने आफ्नै लय तथा शब्द सिर्जना रहेको सो गीतमा दिनेश थापा,एलिना रायमाझी,कल्यानकुमार कार्की, मुस्कान घर्ति र सीमा भण्डारीको अभिनय देख्न सकिन्छ ।

भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । यस अघि गायक लामिछानेको सालको पात हे माया टपरी दुना, धानको बाला लसारी पसारी, सानु मायाय हासेर बोल लगायतका दर्जन बढी गीत दर्शक स्रोताले निक्कै मन पराएका थिए ।

यस अघीका अधिकाश गीत लोकप्रिय बनिसकेकोले अहिले सार्वजनीक गीत कहा होला सुन जस्तो पितल पनि लोकप्रिय बन्ने गायक लामिछानेको अपेक्षा छ । साथै उनले सञ्चार क्षेत्रबाट पनि आफ्नो परिचय ब्यापक बनाएका छन

हेर्नुहोस गीतको पुरै म्युजिक भिडियोः

प्रतिक्रिया दिनुहोस्