Logo
१५ चैत्र २०८०, बिहीबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वसन्त ऋतुको आगमन, अनि सिंहदरवारभित्र मनमोहक फूलका दृष्यहरु (फोटोफिचर)

काठमाडौं : वसन्त ऋतुको आगमनसँगै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसर भित्र भर्खरै फूल्न थालेका फूलहरुका मनमोहक दृष्यले। यहाँभित्रको वातावरण निकै सुन्दर देखिने भएको छ ।

वसन्त ऋतु आफैंमा मनमोहक त हुन्छ नै, यहाँ फूलेका फूलहरुले जो कोहीलाई थप आकर्षिक गरेका छन् ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्