Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेलिकोप्टर दुर्घटना बारे पुस्कल शर्माले गाए अत्यन्त मार्मिक गीत ‘कालो दिन’ (भिडियो सहित)

लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको समयसान्दर्भिक गीत कालो दिन सार्वजनिक भएको छ ।

केहि दिन अघि हेलिकोप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित उच्च पदस्थ सात जनाको मृत्यु भए सँगै यो विषयलाई शर्माले गीतमा उतारेका छन ।

सबै माझ अत्यन्तै लोकप्रिय गायक शर्माले समय सान्दर्भिक गीतहरु सार्वजनिक गर्दै लोकप्रिय नेता तथा अन्य दिवंगत प्रति श्रद्धाञ्जली स्वरुप गीत सार्वजनिक गरेका छन् । निकै सुमधुर लय तथा सोहि अनुसारको मुटु छुने शब्द रहेको सो गीतलाई धेरै स्रोता दर्शकले मन पराउनेमा आफुहरु आशावादी रहेको शर्माले बताए ।

हेर्नुहोस भिडियो :

प्रकाशित मिति: Mar 3, 2019

प्रतिक्रिया दिनुहोस्