Logo
७ बैशाख २०८१, शुक्रबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजकीय सम्मानका साथ दिवंगत मन्त्री अधिकारीको अन्त्येष्टि (फोटोफिचर)

हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

शुक्रबार जिल्लास्थित रामघाटमा उनको अन्त्येष्टि गरिएको हो । दिवंगत अधिकारीको शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिएका छन् ।

अन्त्येष्टिअघि पोखराको नयाँबजार, महेन्द्रपुल र हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा गरिएको थियो । अधिकारीको शव शुक्रबारै काठमाडौंबाट पोखरा ल्याइएको थियो ।

हेर्नुस् तस्विहरु : 

 

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्