Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेक्स सबैका लागि आवश्यक छ, मन मिलेपछि जोसुकैसँग सेक्स गर्नु सामान्य कुरा हो : सुजना ढकाल

नेपाली रङ्गिन दुनियाँमा हरेक दिन नयाँनयाँ अनुहारको आगमन भइरहेको छ । फिल्म क्षेत्रमा भविष्य खोज्दै प्रवेश गर्ने र लामो समयदेखि नै संघर्ष गर्नेहरुको संख्या पनि थुप्रै छ । ती मध्येकै एक हुन् सुजना ढकाल ।

उनी नेपाली कलाकारिता क्षेत्रमा लागेको आधा दशक भयो । उनले ४५ वटा म्युजिक भिडियो र २ वटा फिल्ममा अभियन गरिसकेकी छिन् । राम्रो कलाकारको स्थापित हुने उनको लक्ष्य छ ।

विवाह अगाडिको सेक्सलाई समाजले त्यति राम्रो दृष्टिले नहेर्ने भए पनि सेक्सको सम्बन्धमा फरासिली देखिएकी ढकाल सेक्सलाई प्रकृतिको देन मान्छिन् ।

१७ बर्षमा पहिलो पटक प्रेमीसँग सेक्स अनुभव लिएकी ढकालले रमाइलोका लागि पटक-पटक सेक्स गर्ने गरेको सुनाइन् । उनी भन्छिन्, ‘सम्बन्धलाई लामो समयसम्म लैजान सेक्स गरिन्छ ।’ मन मिलेपछि सेक्स गर्नु सामान्य विषय भएको उनको बुझाई छ ।

उनी भन्छिन् ‘हो सेक्स सबैको लागि आवश्यक छ र मन मिलेपछि जोसुकैसँग सेक्स गर्नु सामान्य कुरा हो, यो कुनै ठुलो कुरा होइन ।’

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्