Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बर्षाको प्रेममा यसरी डुबे आकाश

काठमाडौं : फिल्मको अलवा म्युजिक भिडियोमा पनि देखिने कलाकार हुन् अभिनेत्री बर्षा शिवाकोटी र अभिनेता आकाश खड्का ।

यी दुबै कलाकार अभिनित नयाँ गीत ‘जब जब तिमी आयौं’को भिडियो सार्वजनिक भएको छ । पुरुषोत्तम सुवेदीको स्वर रहेको गीतको भिडियोमा आकाश र बर्षाले खुलेर रोमान्स गरेका छन् ।

संगीत पनि पुरुषोत्तमकै रहेको गीतमा शब्द अम्बिका गुरुङले कोरेकी हुन् । प्रेमी प्रेमिकाले एकअर्कोको मायामा हराएपछि ब्यक्त गरेको भाव गीतको शब्दमा छ । भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्