Logo
११ बैशाख २०८१, मंगलबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुक्तिनाथ विकास बैंकले घटायो कर्जा व्याजदर

काठमाडौं : आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले कर्जा व्याजदर घटाएको छ । ग्राहकहरुलाई लक्षित गरी बैंकले प्रदान गर्ने कर्जाहरुमा ब्याजदर घटाइएको बैंकले जनाएको छ ।

बैंकले यस वर्षको माघ महिना देखि आधुनिक बैंकिङ्गबाट प्रदान गरिएको कर्जाहरुमा तथा फागुन देखि साना तथा लघुवित्त तर्फबाट समेत प्रदान गरिएको कर्जाहरुमा ०.५५ सम्म ब्याजदर घटाएको जानकारी बैंकले जनाएको छ ।

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्