Logo
१३ बैशाख २०८१, बिहीबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शाखा अधिकृत पदको नतिजा सार्वजनिक, ६ जनाको परीक्षा रद्द (नतिजासहित)

काठमाडौं : लोकसेवा आयोगले राजपत्रांकित तीतृत श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहको पदका लागि लिएको प्रथम पत्रको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

उक्त परीक्षामा ६ जनाले उत्तरपुस्तिकामा ‘की’ उल्लेख नगरेकाले उनीहरुको परीक्षा रद्द गरिएको आयोगले जनाएको छ ।

उत्तीर्ण उम्मेदवारको नामावली यस्तो छ :

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्