Logo
|| February 20, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नोरा फतेहीको ग्ल्यामरस तस्विरको चौतर्फी चर्चा (हेर्नुस् ११ तस्विर)

बलिउड नायिका नोरा फतेही अहिले हिन्दी फिल्म ‘स्ट्रिट डान्सर’ को सुटिङमा व्यस्त छिन् । यो फिल्म एबीसीडी सिरिजकै हिस्सा हो । यसको निर्देशन रेमो डिसुजाले गर्दैछन् ।

यस फिल्ममा नोरा र श्रद्धा कपुरले अलग अलग स्ट्रिट डान्सरको भुमिका निर्वाह गरेका छन् । यस फिल्ममा मुख्य भुमिकामा वरुण धवन रहेका छन् । नोरा नयाँ नायिका भएपनि उनको ग्ल्यामरस लुक्सको निकै चर्चा छ ।

हेरौ नोराको ग्ल्यामर तस्विरहरु :

 

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार २०:३५

प्रतिक्रिया दिनुहोस्