Logo
६ बैशाख २०८१, बिहीबार
(February 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खानेपानी सचिव गजेन्द्र ठाकुरलाई राष्ट्रिय सर्तकता केन्द्रमा सरुवा

काठमाण्डौं : खानेपानी सचिव गजेन्द्र ठाकुरलाई सरुवा गरिएको छ । सोमवार बसेको मन्त्रीपरिषद् वैठकले सचिव ठाकुरलाई सरुवा गर्ने निर्णय गरेको हो ।

ठाकुरको ठाउँमा प्रधानमन्त्रीको कार्यालयबाट दिपेन्द्रनाथ शर्मालाई ल्याएको छ । ठाकुरलाई भने नेपाल ट्रष्टको कार्यालयमा पठाएको छ ।

सरुवाको यस्तो छ सचिव सरुवाको स्थिति :
१ खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकु्र नेपाल ट्रष्टमा
२.प्रधानमन्त्री कार्यालयका दिपेन्द्रनाथ शर्मा खानेपानी मन्त्रालयमा
३.पर्यटन मन्त्रालयका कृष्ण प्रसाद देवकोटा युवा तथा खेलकुद मन्त्रालयमा
४.युवा तथा खेलकुद मन्त्रालयका मोहनकृष्ण सापकोटा पर्यटन मन्त्रालयमा
५.रक्षा मन्त्रालयका विष्णु प्रसाद लम्साल प्रधानमन्त्री कार्यालयमा
७.प्रधानमन्त्री कार्यालयका रेश्मीराज पाण्डे रक्षा मन्त्रालयमा
८.सुर्य गौतम सचिवमा वढ्ुवा र महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन

प्रकाशित मिति: Feb 19, 2019

प्रतिक्रिया दिनुहोस्