Logo
१२ बैशाख २०८१, बुधबार
(February 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री निवासमा नेकपा सचिवालय बैठक, एकतालाई पूर्णता दिने विषयमा छलफल

काठमाडौं : प्रधानमन्त्री निवास वालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक जारी रहेको छ । बैठकमा संगठनात्मक एकतालाई पूर्णता दिने विषयमा छलफल हुने नेताहरुले जनाएका छन् ।

नेताहरुबीचको विवादका कारण पार्टी एकता भएको ९ महिना बितिसक्दा पनि नेकपाको तल्लो तहमा एकता हुन सकेको छैन । बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनालसहितका सचिवालयमा रहेका नेताहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति: Feb 18, 2019

प्रतिक्रिया दिनुहोस्