Logo
११ बैशाख २०८१, मंगलबार
(February 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फागुन ८ मा प्रधानमन्त्रीद्वारा सुदूरपश्चिम प्रदेश सभाको बैठक सम्बोधन

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले सो जानकारी दिएको हो ।

यसैगरी सोही दिन धनगढी खुलमञ्चमा आयोजना हुने पार्टीको सुदूरपश्चिमस्तरीय विषेश कार्यकर्ता भेलालाई पनि प्रधानमन्त्री ओली र कम्युनिष्ट पार्टी९नेकपा०का अर्का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’लगायत नेताले पनि सम्बोधन गर्ने नेकपा प्रदेश कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले बताए ।

प्रकाशित मिति: Feb 17, 2019

प्रतिक्रिया दिनुहोस्