Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कंगना रनौतले रद्द गरिन् मणिकर्णिकाको सक्सेस पार्टी

बलिउड अभिनेत्री कंगना रनौतले चलचित्र ‘मणिकर्णिका-द क्वीन अफ झाँसी’ सफलतामा आयोजना गरेको पार्टी रद्द गरेकी छन् । भारत प्रशासित जम्मू-कश्मीरको पलुवामा जिल्लामा भएको आतंकवादी आक्रमणमा सिआरपिएफका ४६ जवानको निधन भएको र देश शोकमा रहेको भन्दै कंगनाले निर्देशकका रुपमा आफ्नो डेब्यु चलचित्र मणिकर्णिकाको सक्सेस पार्टी रद्द गरेकी हुन् ।

मणिकर्णिकाको सक्सेस पार्टी यहि सप्तान्तका तय गरिएको थियो । देशको रक्षामा शहीद भएका जवान र उनीहरुका परिवारको साथमा आफूहरु रहेकाले पार्टी रद्द गरिएको उनले बताएकी छन् ।

प्रकाशित मिति: Feb 16, 2019

प्रतिक्रिया दिनुहोस्