Logo
११ बैशाख २०८१, मंगलबार
(February 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फागुन १५ गते सम्म राजपाको सदस्यता लिन पाइने, वितरणका लागि म्याद थप (विज्ञप्ती सहित)

काठमाडौं : राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा नेपाल) द्धारा अन्तिम पटकको लागि फागुन १५ गते सम्म सदस्यता वितरणका लागि म्याद थप गरिएको छ ।

उस्ले फागुन २२ देखि २५ सम्म काठमाडौंमा रहेका मधेशी, आदिवासी जनजाति, बृद्धिजिवीसँग छलफल समेत गर्ने निर्णय गरेको छ ।

संयोजक महेन्द्रराय यादवको अध्यक्षतामा बसेको अध्यक्ष मण्डलको बैठकले उक्त निर्णयहरु गरेका हुन् ।

हेर्नुस् राजपाले जारी गरेको विज्ञप्ती :

प्रकाशित मिति: Feb 16, 2019

प्रतिक्रिया दिनुहोस्