Logo
८ बैशाख २०८१, शनिबार
(February 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३३ किलो सुन काण्ड नसेलाउँदै कञ्चनपुरमा १८ किलो सुन बरामद, एक जना पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं : कञ्चनपुरको पुनर्वासबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र ईप्रका त्रिभुवन वस्तीबाट खटिएको संयुक्त टोलीले १८ किलो सुन बरामद गरेको बताइएको छ । पुनर्वास नगरपालिका-२ स्थित त्रिभुवन बस्तिको उक घरमा लुकाएर राखेको अवस्थामा करिब १८ किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) आभुषण तिम्सिनाले जानकारी दिए ।

प्रहरीले सुन ओसार-पसारमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । घरमा लुकाएर राखेको अवस्थामा १०८ टुक्रा सुनको बिस्कुट फेला परेको घट्नास्थलमा पुगेका प्रहरी नायव उपरिक्षक ९डिएसपी० रुगम कुँवरले बताएका छन् ।

प्रकाशित मिति: Feb 14, 2019

प्रतिक्रिया दिनुहोस्