Logo
११ बैशाख २०८१, मंगलबार
(February 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समायोजन हुने कर्मचारीको विवरण सार्वजनिक, को कहाँ हाजिर हुन जाने ? (नामावलीसहित)

काठमाडौं : सरकारले संघ र प्रदेशमा समायोजन भएका कर्मचारीहरुको विवरण सार्वजनिक गरेको छ । माघ २१ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार समायोजन भएका कर्मचारीहरुको विवरण सरकारले सार्वजनिक भएको हो ।

समायोजन अध्यादेश, २०७५ को दफा १३ उपदफा (१) बमोजिम तोकिएको अवधिभित्र समायोजन भएको प्रदेश वा स्थानीय तहमा हाजिर हुन जान संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले निर्देशन पनि दिएको छ ।

हेर्नुस समायोजन भएका कर्मचारीको विवरण : 

प्रकाशित मिति: Feb 13, 2019

प्रतिक्रिया दिनुहोस्