Logo
७ बैशाख २०८१, शुक्रबार
(February 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शाखा अधिकृतहरुको समायोजनको निर्णय तयार

काठमाडौँ : निजामती सेवा अनतरगत प्रशासन समुहका शाखा अधिकृतको समायोजनको निर्णय अझैसम्म हुन सकेको छैन । मन्त्रालय स्रोतका अनुसार नामावली सबै तयारी भइसकेको तर सचिवले हस्ताक्षर गर्न मात्रै बाँकी छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलिया बिदामा रहेकोले (आइतबार) हुने भनिएको निर्णय अझैसम्म हुन सकेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: Feb 12, 2019

प्रतिक्रिया दिनुहोस्