Logo
७ बैशाख २०८१, शुक्रबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोमर्स्वीद्वारा ‘ भ्यालेन्टाइन डे’ मा ‘ह्यान्ड हर्ट’ को अवधारणा

काठमाडौं :  भ्यालेन्टाइन डे को अवसरमा सोमर्स्वीले ‘ह्यान्ड हर्ट’ लाई प्रेमको प्रतिकका रुपमा प्रस्तुत गरेको छ । ‘ह्यान्ड हर्ट’ कुनै पनि शब्दको प्रयोग विना हातका औँलाहरु प्रयोग गरी प्रेम अभिव्यक्ति गर्ने माध्यम हो । यसमा औँलाहरुबाट कलात्मक रुपमा हर्ट अर्थात मुटु आकार बनाइन्छ ।

स्वप्न सुमन र ज्योत्सना योगीले आफ्ना औँलाहरु प्रयोग गरी बनाएको हर्ट आकारयुक्त सोमर्स्वी क्याम्पेन युवा पुस्तामाझ लोकप्रिय हुने कम्पनीले आशा व्यक्त गरेको छ ।

नयाँ पुस्ताका स्टारहरु जस्तै ग्यालोर,जस्टिन विवर,टेलर स्वीफ्ट,लेडी गागा, सेलेनागोमेज, डेमीलोभाटो,ब्लेक लाइभ्ली र फुटबलर्स हजार्ड, एग्लो रोशीतलगायतले “ह्यान्ड हर्ट” को प्रदर्शनले दर्शकलाई आकर्षित गर्दै आएका छन् ।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्