Logo
७ बैशाख २०८१, शुक्रबार
(February 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यान्सर अस्पतालमा ८२ जनालाई रोजगारीको अवसर (सूचनासहित)

काठमाडौं : चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विभिन्न पदमा जम्मा ८२ जना कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले फागुन १८ गतेभित्र आवेदन दिनन सक्ने सूचनामा उल्लेख छ।

आइतबार प्रकाशित सूचनाअनुसार रजिष्ट्रार, टेक्नोलोजिष्ट, टेक्नेसियन, स्टाफ नर्स, यहायकलगायतका पदमा ८२ कर्मचारीको माग गरिएको हो ।

 

प्रकाशित मिति: Feb 10, 2019

प्रतिक्रिया दिनुहोस्