Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाजुरामा पुनः हिमपात, जनजीवन फेरि प्रभावित

बाजुरा :  एकसाता अघिदेखि हिमपात रोकिएर घाम लाग्न थालेका  फेरि बुधबारबाट हिमपात शुरु भएको छ ।

हिमपात र वर्षातसँगै बढेको चिसोले यहाँको जनजीवन फेरि कष्टकर बनेकोे छ । बुधबार दिउँसोबाट जिल्लाका उच्च लेकाली भेगमा शुरु भएको हिमपात दक्षिणी भागमा पनि बढ्दै गएको छ ।

हिमपातकै कारण पोरखे लेक पुग्ने बाटो पुन अवरुद्ध हुँदा जिल्लाको उत्तरी क्षेत्रबाट मार्तडी पुग्ने यातायात रोकिएको यातायात व्यवसायी बाबा गुरुङले बताए । बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँले सडक ढाकिएकोे छ ।

प्रकाशित मिति: Feb 7, 2019

प्रतिक्रिया दिनुहोस्